धनगढी : कैलालीमा १३ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन । बुधबार बालिकामाथी जबरजस्ती करणी गरेको अभियोगमा कैलारी गाउँपालिका–८ लोहरपुर बस्ने २३ वर्षीय लक्ष्मण बहादुर साउद पक्राउ परेका हुन ।
बालिकालाई बलात्कार गरेको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय हसुलियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
प्रतिक्रिया दनुहोस्