धनगढी : कञ्चनपुरबाट प्रहरीले २ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
बुधबार लागूऔषध (खैरो हेरोइन) मुद्दामा १ महिना कैद सजाय तोकिएमा कृष्णपुर नगरपालिका – ६ मौरीफाँटाका २२ वर्षीय भरत रोकाया र सोही मुद्दामा ९ दिन कैद सजाय तोकिएको २७ वर्षीय हरिश कुवरलाई इलाका प्रहरी कार्यालय गुलरिया र अस्थायी प्रहरी पोष्ट गजरौलाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
उनीहरलाई घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
प्रतिक्रिया दनुहोस्