१४ बर्षकी ‘बागलुङ ३७’लाई पालैपालो ब*ला*त्कार गर्ने तीनै जना प्रहरीको फन्दामा

काठमाडौं : नेपाल प्रहरीले एक जना किशोरीलाई सामूहिक बलात्कार गरेको अभियोगमा तीन जनालाई पक्राउ गरेको छ।

१४ बर्षिया बागलुङ ३७ (सांकेतिक नाम) लाई एकान्त स्थानमा लगी पालैपालो बलात्कार गरेका बडिगाड गाउँपालिका–८ का ३० बर्षिय यामप्रसाद श्रीस, २५ बर्षिय गुणबहादुर श्रीस र ३५ बर्षिय झमु श्रीसलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय बुर्तीबाङबाट खटिएको प्रहरी टोलीले तीनै जनालाई ९ असारमा पक्राउ गरी ५ दिन म्याद थप गरेको थियो। 

२८ जेठमा बलात्कारमा परेकी बागलुङ ३७ को स्वास्थ्य परिक्षण भएको प्रहरीले जनाएको छ। पीडितको बयान अदालतमा लिइएपछि तीनै जनाको म्याद थप भएको थियो।
 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार