बैतडीको मेलौली–०९ मा सांस्कृतिक कार्यक्रम र हाजिरी जवाफ हुदैं !

बैतडी : मेलौली नगरपालिका–०९ मा भोली बुधबार सांस्कृतिक कार्यक्रम र हाजिरी जवाफ प्रतियोगिता हुने भएको छ। वडा कार्यालयको आर्थीक सहयोग र बिशालपुर माविको आयोजनामा विद्यालय प्राङ्गणमा कार्यक्रम सञ्चालन हुने जनाईएको छ।

आधारभुत तह (१–५) स्तरीय सांस्कृतिक कार्यक्रम र आधारभुत तह (६–८) स्तरीय हाजिरी जवाफ प्रतियोगिता हुने विशालपुर माविका प्रधानाध्यापक खड्कसिह बिष्टले बताउनुभयो। आर्थीक वर्ष २०८१/०८२ को वडास्तरीय आतिरिक्त शैक्षिक कार्यक्रम अन्तंरगत सांस्कृतिक कार्यक्रम र हाजिरी जवाफ प्रतियोगिता हुने जनाईएको छ।

Galaxy

कार्यक्रमको सहकार्य शिव आवि, कोल्तडा आवि, नबज्योती आवि, आरएसएमवि नमुना बोर्डिङ स्कुलले गरेका छन। कार्यक्रममा उपस्थित भईदिन सबैलाई आग्रह गरिएको छ।

May be an image of ticket stub and text

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार