बैतडीमा हृर्दय घातका कारण एक किशोरीको मृत्यु

बैतडी : बैतडीमा एक किशोरी मृत फेला परेकी छन् । जिल्लाको पुर्चौडी नगरपालिका वडा नम्बर ५ असौडाकी १७ बर्षीया मञ्जु बोहरा मृत फेला परेकी

वडा नम्बर ५ का अध्यक्ष नागी सिंह खडायतले जानकारी दिए अनुसार, उनी आफ्नै सुत्ने कोठामा मृत फेला परेकी हुन् । भूमीराज मावि काँटै गहताडमा कक्षा ९ मा अध्ययनरत बोहराको मृत्यु हृर्दय घातका कारण भएको जानकारीमा आएको छ ।

Seti Hospital

यसैबीच विद्यालयमा अध्ययनरत छात्रा मञ्जु बोहराको निधन भएपछि विद्यालयले आज शोक बिदा दिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार