लागूऔषधसहित कैलालीबाट जना ३  पक्राउ

धनगढी : कैलालीमा लागूऔषधसहित जना ३  पक्राउ परेका छन्। कैलालीको घोडाघोडी नगरपालिका-४ सिमथरी स्थित पिपल चौतारामा लागूऔषध सेवन गरी रहेको अवस्थामा घोडाघोडी नगरपालिका-१ बस्ने २५वर्षीय प्रदिप चौधरी, घोडाघोडी नगरपालिका-९ रतिपुर बस्ने १८ वर्षीय किशोर र भारत आसाम प्रदेश दामाजी जिल्ला जुनैला नहर्जुन बस्ने २२ वर्षीय राजेश मिलि पक्राउ परेका हुन्।

तीनै जनालाई २८० मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित उनीहरुलाई इलाका प्रहरी कार्यालय सुखड, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार