दुश्मन हेरेको हेर्‍यै’को भ्युज १० करोड

काठमाडौं : दुर्गेश थापाको ‘दुश्मन हेरेको हेर्‍यै’ युट्युवमा १० करोड पटक हेरिएको छ। रिलिज भएको ६ महिना नपुग्दै यस गीतले युट्युवमा १० करोड भ्युज पाएको हो। सार्वजनिक भएसँगै चर्चामा आएको यो गीत ग्लोबल ट्रेन्डिङमा समेत परेको थियो। टिकटकदेखि रिल्समा यस गीतमा धेरै भिडिओहरु बनेका थिए। गीतकै कारण गायक थापा चर्चामा आउनुका साथै उनको व्यस्तता समेत बढाएको थियो। 

यस गीतमा दुर्गेश थापाको शब्द र संगीत रहेको छ। साथै गीतमा दुर्गेशसहित आनन्द कार्की, समीक्षा अधिकारी, एलिना चौहानको स्वर सुन्न सकिन्छ।  गीतको भिडिओमा दुर्गेशसहित प्रियंका कार्की, कविता नेपाली, पेमा लामा र सहदेव श्रेष्ठ फिचर्ड छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार