कञ्चनपुरमा नेपाली सेनाको गाडी पल्टिँदा पाँच जना घाइते

कञ्चनपुर : महाकाली नदीमा निर्मित ४ लेनको पक्की पुल नजिकै भत्केको गाइडबण्ड बनाउने क्रममा नेपाली सेनाका जवानहरु बोकेको गाडी पल्टिँदा पाँच जना घाइते भएका छन् । 

शुक्रबार बिहान सेनाका जवानहरुलाई निर्माणस्थलमा लैजाने क्रममा सेनाको गाडी पल्टेर उनीहरु घाइते भएका हुन् ।

Seti Hospital

घाइतेलाई उपचारका लागि महाकाली प्रादेशिक अस्पताल पुर्‍याइएको छ । महाकाली नदीको बाढीले गत वर्ष भत्काएको पुलको गाइडबण्ड पुनः निर्माणको काम अहिले नेपाली सेनाले गरिरहेको छ । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार