कैलालीको अत्तरियामा आकाशे पुल निर्माण गरिने

धनगढी : कैलालीको अत्तरियामा आकाशे पुल निर्माण गरिने भएको छ ।

गोदावरी नगरपालिकाको १५ औं नगर सभामा नीति कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै नगरप्रमुख वीरेन्द्र भट्टले आगामी आर्थिक वर्षमा सुदूरपश्चिमकै पहिलो आकाशे पुल निर्माण गरिने बताएका हुन ।

Seti Hospital

उनले आकाशे पुल निर्माणका लागि सम्भाव्यता अध्ययनको प्रक्रिया अगाडि बढेको र, आगामी आवमा निर्माण सम्पन्न गरिने लक्ष्य रहेको नगरप्रमुख भट्टले बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार