कैलालिको गोदावरी नगरपालिकाको नगर अधिवेशन सुरु

अत्तरिया : कैलालिको गोदावरी नगरपालिकाको नगर अधिवेशन सुरु भएको छ । शुक्रवार एक औपचारिक कार्यक्रमका बिच नगरको १५औ नगर अधिवेशन सुरु भएको हो ।

नगर प्रमुख बिरेन्द्र भट्टले दिप प्रज्वलन गरेर अधिवेशन को समुद्घाटन गरे । नगरपालिकाले अधिवेशनमा आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछ ।

Seti Hospital

यसपटक नगरपालिकाले १ अर्व १८ करोड बराबरको बजेट ल्याउन लागेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार