कञ्चनपुरबाट लागुऔषध मुद्दाका २ जना फरार प्रतिवादी पक्राउ

धनगढी : कञ्चनपुरबाट लागुऔषध मुद्दाका २ जना फरार प्रतिवादी पक्राउ परेका छन्।

जिल्लाको बेदकोट नगरपालिकाका भुवन कुँवर र भीमदत्त नगरपालिकाका राजेश पन्त पक्राउ परेका हुन्।

नेपाल प्रहरीले जिल्ला अदालत, कञ्चनपुरले पाँच वर्ष कैद सजाय तोकेका बेदकोट नगरपालिका–९ का ३१ वर्षीय कुँवरलाई बिहिवार पक्राउ गरेको हो। अदालतले एक महिना २४ दिन कैद सजाय तोकेका भीमदत्त नगरपालिका–१८ का ३० वर्षीय पन्त पनि बिहिवार नै पक्राउ परेका हुन्। उनीहरूलाई अदालतमा पेस गरिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार