नदिमा डुबेर कैलालीका एक जनाको मृत्यु

धनगढी : कैलालीमा नदिमा डुबेर एक जनाको मृत्यु भएको छ। बुधवार जिल्लाको कैलारी गाउँपालिका–७ घोडाघोडिया स्थित मोहना नदिमा पौडि खेल्ने क्रममा सोही ठाउँका अन्दाजी ४५ वर्षीय दुलाराम चौधरीको मृत्युु भएको प्रहरीले जनाएको छ।

चैधरीलाइ इलाका प्रहरी कार्यालय रामपुर, कैलाली र सशस्त्र प्रहरी वल भुईया फाँटाबाट खटिएको टोलीले संयुक्त रुपमा खोजतलास गर्दा मृत अवस्थामा फेला पारेको जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार