बैतडीमा ट्याक्टर दुर्घटना, चालक घाईते 

बैतडी : बैतडीमा ट्याक्टर दुर्घटना भएको छ। जिल्लाको पाटन नगरपालिका–६ वेडौती नजिक भित्री सडक खण्डमा ट्याक्टर दुर्घटना भएको हो।

बुधवार ट्याक्टर दुर्घटना हुदा चालक ३० वर्षिय  पोखीराम चौधरी घाईते भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलदेव बडूले बताए।

Seti Hospital

चालकको अवस्था सामान्य रहेको र उपचारको लागी पाटन ल्याउने तयारी भइरहेको निरीक्षक बडुले बताए। ट्याक्टर सडकबाट करीब ६५–७० मिटर तल खसेको छ। दुर्घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार