खुटिया नदिमा डुबेर एक बालकको मृत्यु

धनगढी : कैलालीको खुटिया नदिमा डुबेर धनगढीका एक बालकको मृत्यु भएको छ।

धनगढी उपमहानगरपालिका-३ स्थित खुटिया नदिमा पौडि खेल्ने क्रममा सोही ठाउँ बस्ने अन्दाजी १० वर्षीय बालक कृष्ण प्रसाद जोशी पानीमा डुबेर बेपत्ता भएका थिए।

बेपत्ता भएका बालकको अस्थायी प्रहरी पोष्ट जुगेडा, कैलालीबाट प्रहरी टोली खटिगइ खोजतलास गर्दा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार