प्रि ओपन सेसनमा सामान्य अंकले बढ्यो नेप्से

काठमाडौं : साताको तेस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से सूचक ०.६१ अंकले बढेको छ । यससँगै सेसन अवधिको सूचक २६५९.२७ अंकको विन्दुमा आएको छ ।

यस सेसनमा १ करोड ६८ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । सेसन अवधिभरमा कम्पनीको ३२ हजार २०५ कित्ता सेयर कारोबार भएको छ ।

Seti Hospital

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार