२ हजार ५ सय घट्यो सुन

काठमाडौं : साताको तेस्रो कारोबार दिन (मंगलबार) स्थानीय बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार अघिल्लो कारोबार दिनको तुलनामा आज प्रतितोला २ हजार ५ सय रुपैयाँले सुनको मूल्य घटेको छ भने प्रतितोला ५ रुपैयाँले चाँदीको मूल्य घटेको छ ।

Seti Hospital

महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ९५ हजारको दरले किनबेच भइरहेको छ । चाँदी भने प्रतितोला २ हजार १ सय ६० रुपैयाँको दरले किनबेच भइरहेको छ ।

यसअघि सोमबार सुन प्रतितोला १ लाख ९७ हजार ५ सय रुपैयाँ र चाँदी प्रतितोला २ हजार १६५ रुपैयाँको दरले किनबेच भइरहेको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार