अछाम :अछाममा चट्याङ लागरे एक महिला घाइते भएकी छिन भने ३ बाख्रा मरेका छन ।
चौरपाटी गाउँपालिका–७ मार्कुमा आइतबार राती घरमा चट्याङ लाग्दा २५ बर्षीया की चन्द्रकला बोगटी घाइते भएकी हुन ।
चट्याङले घरको गोठमा बाँधिएका तीनवटा बाख्राको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।
प्रतिक्रिया दनुहोस्