जिल्ला अस्पताल बैतडीमा आजदेखि निःशुल्क आँखा शिविर सञ्चालन हुने

बैतडी : जिल्ला अस्पताल बैतडीमा आजदेखि निःशुल्क आँखा शिविर सञ्चालन हुने भएको छ। नेपाल नेत्र ज्योति संघ गेटा आँखा अस्पताल धनगढीको आयोजनामा शिविर सञ्चानन हुने भएको हो।

आज भोली मोतिविन्दु लगायत आँखाका बिरामिहरुका लागी निःशुल्क आखाँ शिविर सञ्चालन हुने गेटा आँखा अस्पताल धनगढीले जनाएको छ।

SHIKHAR COOL TECH

शिविरमा मेतिविन्दु लगायत आँखाका अन्य विरामिहरुका लागी निःशुल्क शल्यक्रिया,औषधि उपचार तथा आवश्यकता अनुसार चस्मा पनि वितरण गरिने आयोजकले जनाएको छ। शिविरमा आई उपचार गराउन सवैमा आग्रह समेत गरिएको छ ।

शिविरमा बिहान ९ बजेदेखि नाम दर्ता गर्न सकिने वाह्य कार्यक्रम व्यवस्थापक रमेशचन्द्र भट्टले बताए। शिविरमा चेकजाँच तथा परार्मश सेवा प्रदान गरिने बताइएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार