धनगढी । रवि लामिछानेविरुद्ध पर्सामा पनि मुद्दा दर्ता भएको छ । पूर्व गृहमन्त्रीसमेत रहेका रास्वपाका सभापति लामिछानेविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता भएको हो ।
रविविरुद्ध वीरगञ्जको सानो पाइला सहकारीको रकम अपचलन मुद्दा दर्ता भएको हो । उनीहसहित २९ जनाविरुद्द मुद्दा दर्ता भएको छ ।
सहकारीमा भएको रकम अपचलनका विषयमा प्रहरीले १ महिनाअघि बुझाएको प्रतिवेदनमाथिको अध्ययनपछि सरकारी वकिल कार्यालयले रविसहित २९ जनाविरुद्ध जिल्ला अदालतमा अभियोगपत्र दाय गरेको हो ।
प्रतिक्रिया दनुहोस्