अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचकाे विश्व टेस्ट च्याम्पियनशिप फाइनल आजदेखि

काठमाडौँ : आईसीसी विश्व टेस्ट च्याम्पियनशिप फाइनल आजदेखि शुरू हुँदैछ । पूर्वविजेता अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको फाइनल खेल बेलायतको लर्ड्स क्रिकेट दिउँसो सवा ३ बजेपछि शुरू हुनेछ ।

तेस्रो संस्करणको फाइनलका लागि दुवै टोलीले प्लेइङ–११ सार्वजनिक गरिसकेका छन् । दक्षिण अफ्रिका ६९ दशमलव ४४ प्रतिशत र अस्ट्रेलिया ६७ दशमलव ५४ अङ्कका साथ फाइनलमा पुगेका हुन् ।

Seti Hospital

यो संस्करणको विजेताले ३ दशमलव ६ मिलियन अमेरिकी डलर र उपविजेताले २ दशमलव १६ मिलियन अमेरिकी डलर पुरस्कार पाउने छ ।

सन् २०१९ देखि शुरू भएको विश्व टेस्ट च्याम्पियनशिपको पहिलो संस्करण न्युजिल्यान्डले जितेको थियो । यस्तै दोस्रो संस्करण अस्ट्रेलियाले जितेको थियो । यी दुवै संस्करणमा भारत उपविजेता भएको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार