धनगढी : कैलालीको ओलानीमा सर्पको टोकाइबाट एक महिला घाइते भएकी छन् । सर्पको टोकाइबाट गोदावरी नगरपालिका–१२ ओलानीकी ३० वर्षीया सोनादेवि तिर्वा घाइते भएकी हुन् । सोमवार जङ्गलमा घाँस काट्ने क्रममा सर्पले टोकेर उनी घाइते भएकी प्रहरीले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । Facebook र Instagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।
खुसी
दु :खी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया दनुहोस्