बालेनको विदेश भ्रमणको बेरुजु ५२ लाख ५४ हजारभन्दा बढी अनियमितता भएको खुलासा

काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)को विदेश भ्रमणका क्रममा ५२ लाख रुपैयाँभन्दा बढी अनियमितता भएको खुलासा भएको छ ।

विभिन्न समयमा विदेश भ्रमणमा जाँदा उनले अनुमतिबिना सो रकम खर्च गरेको महालेखा परीक्षकको प्रतिवेदन ०८२मा औँल्याइएको छ ।

Seti Hospital

प्रतिवेदनमा भ्रमण खर्चबापत कुल ५२ लाख ५४ हजार ७७ रुपैयाँ ७५ पैसा खर्च देखिएको र अधिकांश भुक्तानी नियमसंगतत नदेखिएको प्रतिवेदनमा उल्लेख छ ।

भ्रमणमा संलग्न कर्मचारीको मनोनयन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिवबाट हुनुपर्नेमा सो प्रक्रियाको पनि पालना नभएको प्रतिवेदनमा उल्लेख छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार