सुदूरपश्चिममा विद्यार्थीसँग अखिल क्रान्तिकारी तीन महिने अभियान सुरु

धनगढी : विद्यार्थीसँग अखिल क्रान्तिकारी अभियान सुरु भएको छ । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले ‘विद्यार्थीसँग अखिल क्रान्तिकारी’ तीन महिने अभियान सुरु गरेको हो । 

सोमबार कैलाली बहुमुखी क्याम्पसमा आयोजित कार्यक्रममा क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष एवं अभियानका सुदूरपश्चिम कमान्डर उमेश कँडेललाई माओवादी केन्द्रका स्थायी कमिटी सदस्य एवं सुदूरपश्चिमका कार्यवाहक इन्चार्ज खगराज भट्टले झन्डा हस्तान्तरण गर्दै अभियानको शुभारम्भ गरेका हुन् । क्रान्तिकारीले देशैभर सङ्गठन सुदृढीकरण एवम् शैक्षिक जागरण अभियान थालेको हो।

Galaxy

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार