रचना रिमालको स्वास्थ्यमा समस्या, सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइयो !

काठमाडौं : गायिका रचना रिमालको स्वास्थ्यमा समस्या भएको छ । साङ्गीतिक कार्यक्रमका लागि रुकुम पश्चिम पुगेकी गायिका रिमाल अचानक बिरामी परेकी हुन् ।

उनको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । रिमाललाई रुकुमबाट उपचारका लागि नेपालगन्ज लगिएको थियो । त्यहाँबाट पनि उनलाई मंगलबार बिहान काठमाडौं ल्याएर अस्पताल भर्ना गरिएको हो ।

Seti Hospital

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार