सुन तोलामा ६ सय घट्यो, चाँदीको भाउमा नयाँ रेकर्ड

काठमाडौं : मंगलबार सुनको भाउ तोलमा ६ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ९० हजार ६ सय रुपैयाँमा रहेको सुन यस दिन १ लाख ९० हजार रुपैयाँ कायम भएको छ ।

चाँदीको भाउ भने हालसम्मकै उच्च भएको छ । अघिल्लो दिनको तुलनामा आज १५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला २ हजार १५० रुपैयाँ रहेको चाँदी आज २ हजार १६५ रुपैयाँ पुगेको छ ।

Seti Hospital

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार