कैलालीको लम्कीचुहाबाट ट्रामाडोल सहित एक युवक पक्राउ

धनगढी : कैलालीको लम्कीचुहाबाट ट्रामाडोलसहित एक युवक पक्राउ परेका छन्। लम्कीचुहा नगरपालिका–४ चौरीपुरबाट लम्कीचुहा नगरपालिका–६ चैनपुर बस्ने २२ वर्षीय निर्मल कटेललाइ ट्रामाडोलसहित प्रहरीले पक्राउ गरेको हो।

कटेललाइ १०६ थान प्रतिवन्धित लागूऔषध ट्रामाडोल क्याप्सुलसहित इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिइ थप अनुसन्धान भईरहेको जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार