धनगढीबाट भन्सार छलीका सामान बरामद

धनगढी : धनगढीबाट भन्सार छलीका सामान बरामद गरिएको छ। धनगढी उपमहानगरपालिका-२ तिलकेताल, धनगढी उपमहानगरपालिका-३ ट्राफिक चौराह र धनगढी उपमहानगरपालिका–४ चटकपुरबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ५६ हजार ७ सय बराबरको सामान प्रहरीले बरामद गरेको छ।

भन्सार छलीको चिनी, मटर, डेरी क्रिम, मोटर बेल्ड ड्राईभ, कार डोर, ब्रेक सु, बेल सिल, बोलट बासर, प्लाष्टिक झिल्ली लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार