कञ्चनपुरको बेलौरीबाट खैरो हेरोइनसहित ३ जना पक्राउ

कञ्चनपुर : कञ्चनपुरमा खैरो हेरोइनसहित ३ जना पक्राउ परेका छन्। जिल्लाको बेलौरी नगरपालिका–६ नकैयाबाट रिछा बस्ने २० वर्षीय इन्द्रजित रानासहित तिन जनालाई  शुन्य दशमलब ४५ ग्राम लागूऔषध खैरो हेरोइनसहित प्रहरीले पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले तिनै जनालाई नियन्त्रणमा लिएको र थप अनुसन्धान भईरहेको जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार