साताको दोस्रो दिन एक सय रुपैयाँले घट्याे सुनकाे मूल्य

काठमाडौं : साताको दोस्रो दिन आज सुनको मूल्यमा गिरावट देखिएको छ। आज सुन एक सय रुपैयाँ घटेर कारोबार भइरहेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार सुन एक लाख ९० हजार छ सय रुपैयाँ कायम भएको छ। आइतबार (हिजो) एक लाख ९० हजार ७०० कायम भएको थियो। 

Galaxy

आज चाँदी तोलामा पाँच रुपैयाँ बढेर दुई हजार एक सय ५० रुपैयाँ  पुगेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार