धनगढी : कैलालीमा एक महिला सुख्खा नालामा मृत अवस्थामा फेला परेकी छिन्।
लम्कीचुहा नगरपालिका-७ खरौला स्थित जैगड राइस मिलको पछाडी पट्टिको सुख्खा नालामा सोही ठाउँ बस्ने ६५ वर्षकी चन्द्रा देबी भुल मृत अवस्थामा फेला परेकी जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। सो सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको प्रहरीले बताएको छ।


			
					
					
					
					
					

                    
                    
                    
                    
                    
                    
प्रतिक्रिया दिनुहोस्