संसद्को अवरोधका विषयमा छलफलमा जुट्दै विपक्षी

काठमाडौं : संसद्को अवरोधका विषयमा छलफल गर्न विपक्षी दलका नेताको बैठक बस्दै छ । बिहीबार (जेठ २२) मध्याह्न नयाँ बानेश्वरस्थित संसद् भवनमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यकक्षमा बैठक बस्न लागेको हो ।

माओवादीका सचिव गंगानारायण श्रेष्ठले संसद्को अवरोधबारे छलफल गर्न विपक्षी दलको बैठक बस्ने तय भएको जानकारी दिए ।

Seti Hospital

बिहीबारै बिहान बसेको पदाधिकारी बैठकबाट माओवादीले सदन खुलाउन अधिकतम पहल गर्ने निर्णय गरेको थियो । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षी सांसदले संसद् बैठक चलाउन दिएका छैनन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार