काठमाडौं : आज बिहीबार सुनको भाउ बढ्दा चाँदीको मूल्य स्थिर रहेको छ । यस दिन ५ सयले वृद्धि भएर सुनको मूल्य तोलाको एक लाख ९३ हजार ७ सय रुपैयाँ पुगेको छ ।
हिजो बुधबार तोलाको एक लाख ९३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको भाउ आज तोलाको २ हजार ७५ रुपैयाँमा स्थिर छ ।
प्रतिक्रिया दनुहोस्