विष्णु जोशीले राखे नगर प्रहरी अधिकृतको बैठक

काठमाडौं : महानगरपालिका महानगर प्रहरी बलका निमित्त प्रमुखको जिम्मेवारी पाएपछि नगर प्रहरी उपरीक्षक विष्णु प्रसाद जोशीले सिनियर अफिसरहरूको बैठक राखेका छन् ।

महानगर प्रहरी बलको कार्यालय बागदरबारमा सिनियर अधिकृतहरूको बैठक बसेको हो ।

Seti Hospital

‘शहरी सुव्यवस्थापन कायम गर्नका लागि गर्ने कार्यहरू महानगर प्रहरी ऐन २०८० को दफा ५ र परिच्छेद ३ को दफा ७ मा महानगर प्रहरी बलको काम कर्तव्य अधिकार अनुसार गर्ने प्रतिबद्वता सहितको निर्णय गरिएको हो,’ जोशीको नेतृत्वमा बसेको बैठकमा निर्णयमा उल्लेख छ ।

नगर प्रहरी प्रमुख (एसएसपी) राजुनाथ पाण्डे निलम्बित भएपछि जोशीले हिजो मात्रै प्रमुखको जिम्मेवारी पाएका हुन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार