सवारी चालक अनुमति पत्र लाइसेन्स छपाइ बन्द हुने

सवारी चालक अनुमति पत्र (लाइसेन्स) छपाइ बन्द हुने भएको छ ।

छपाई मेशिन मर्मत गर्नुपर्ने भएकाले यही जेठ २७ गतेदेखि २९ गतेसम्म (तीन दिन) बन्द हुने यातायात व्यवस्था विभागले जनाएको छ । 

Seti Hospital

साथै यो अवधिमा अत्यावश्यक सवारी चालक अनुमति पत्र आवश्यक पर्ने सेवाग्राहीले जेठ २५ गते अगावै निवेदन बुझाई एप्रुभ भएको समेत यकिन गर्न विभागले अनुरोध गरेको छ  ।

494691567_1076367921003542_6342902386038508216_n

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार