स्थगित भयो माओवादीको मध्य पहाडीको जागरण अभियान

काठमाडौँ- नेकपा माओवादी केन्द्रको मध्य पहाडी लोकमार्ग केन्द्रित जागरण अभियान अनिश्चितकालका लागि स्थगित भएको छ ।

जेठ २१ देखि २५ गतेसम्म दोस्रो चरणमा सञ्चालन हुने भनिएको जागरण अभियान प्रतिकूल मौसमका कारण हाललाई स्थगित गरिएको हो ।

Seti Hospital

मौसम विभागले पहाडी क्षेत्रमा अत्याधिक पानी पर्ने सम्भावना रहेकाले सचेत रहन आग्रह गरेपछ अभियान स्थगित गरिएको माओवादी नेता गणेशमान पुनले जानकारी दिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार