प्रमुख दलका प्रमुख सचेतकहरूसँग सभामुखको छलफल जारी

काठमाडौं : प्रमुख दलका प्रमुख सचेतकहरूसँग सभामुख देवराज घिमिरेको छलफल जारी छ । संसद भवन नयाँ वानेश्वरमा छलफल चलिरहेको छ ।

जहाँ सभामुखले सदनमा जारी अवरोध खुलाउन दलहरूलाई आग्रह गरेका छन् । तर, विपक्षी दलहरूले भिजिट भिसाका सम्बन्धमा उठेको प्रश्न निरुपण हुनुपर्ने बताइरहेका छन् ।

Seti Hospital

यस निम्ति छानबिन समिति वा आयोग बन्नुपर्ने उनीहरूको माग छ । सत्तापक्षले गृहमन्त्री रमेश लेखकले जवाफ दिएपछि मात्रै अन्य विषयमा छलफल हुने अडान लिएको छ ।

यही विषयमा प्रमुख दलका प्रमुख सचेतकहरूसँग सभामुख घिमिरेले छलफल गरिरहेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार