धनगढीमा घरमै पार्किङ गरेको मोटरसाइकलमा आगलागी 

धनगढीः धनगढीमा घरमै पार्किङ गरेको मोटरसाइकलमा आगलागी हुँदा जलेर नष्ट भएको छ।

धनगढी उपमहानगरपालिका–५ तारानगरस्थित बसन्त कुँवरको घरमा गएराति करिब ८ बजे भएको आगलागीबाट एउटा मोटरसाइकल पूर्ण रूपमा जलेर नष्ट भएको छ। प्रहरीका अनुसार घरमा पार्किङ गरी राखिएको सुदूरपश्चिम प्रदेश ०१–००९ प ३७५४ नम्बरको मोटरसाइकलमा एक्कासि आगलागी भएको हो। आगलागीको कारण खुल्न सकेको छैन भने घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाइएको छ।

Galaxy

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार