धूम्रपानरहित दिवसका अवसरमा प्रभातफेरि

काठमाडौं- विश्व धूम्रपानरहित दिवसका अवसरमा काठमाडौं क्यान्सर सेन्टर र नेपाल क्यान्सर निवारण प्रतिष्ठान (एनसीएनपी)ले शनिबार प्रभातफेरी कार्यक्रमको गरेको छन्। 

विश्व स्वास्थ्य संगठनको आह्वानमा मे ३१ दिनलाई ‘धूम्रपानरहित दिवस’को विश्वभर मनाइने गरिएको छ।सोही अवसरमा काठमाडौं क्यान्सर सेन्टर र प्रतिष्ठाले काठमाडौंमा प्रभातफेरि गरेको हो।

Seti Hospital

प्रभातफेरि कार्यक्रम कमलपोखरी (सिटी सेन्टर)बाट कमलादी हुँदै घण्टाघर, महेन्द्र सालिक परिक्रमा गर्दै पुनः कमलपोखरी फर्किएको थियो।भातफेरिमा डाक्टरहरु, स्वयंसेवकहरु, प्रतिष्ठित व्यक्तिहरु सहभागि थिए। 

सुर्तीजन्य पदार्थ लगायतका हानिकारक तत्वको सचेतनात्मक प्रवाह गर्ने उद्देश्यले प्रभातफेरिको आयोजना गरिएको नेपाल क्यान्सर निवारण प्रतिष्ठानका अध्यक्ष हरि गोपाल प्रधानले बताए। 

प्रभातफेरिमा क्यान्सर सेन्टरका डा सुवास पण्डितले सूर्तीजन्य पदार्थको असरका विषयमा सचेतना फैलाउनु प्रत्येक जिम्मेवार नागरिकको कर्तव्य भएको बताए। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार