पोखराबाट २० वटा पर्यटक गाडी काठमाडौं र चितवन स्कर्टिङ

काठमाडौं : पोखराबाट चितवन तथा काठमाडौं आउने पर्यटक गाडीलाई आज पनि स्कर्टिङ गरिएको छ।

२० वटा पर्यटक गाडीमध्ये १७ वटा काठमाडौं र ३ वटा चितवनका लागि स्कर्टिङ गरिएको छ।

Seti Hospital

यसैगरी मुक्तिनाथ दर्शन गरी फर्किएका तिर्थयात्री सहितको एउटा इभी भ्यान पनि स्कर्टिङ मार्फत नै काठमाडौंतर्फ पठाइएको छ।

सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्की र नेपाल प्रहरिको संयुक्त टोलीले स्कर्टिङ गरेको हो। ती सवारीसाधनमा ६ सय बढी यात्रुहरू रहेका छन्।

facebook sharing button
messenger sharing button
twitter sharing button
viber sharing button
sharethis sharing button

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार