आज पनि प्रहरीको निःशुल्क बस सेवा

नेपाल प्रहरीले आज पनि निःशुल्क बस सेवा सञ्चालन गरेको छ।

यातायात व्यवसायीहरूले गरेको बन्दको घोषणापछि यातायातका साधनहरू चलेका छैनन्। यातायातका सधान नचलेपछि अलपत्र परेका सर्वसाधारण यात्रुका लागि नेपाल प्रहरीले निःशुल्क बस सेवा सञ्चालन गरेको हो।

Galaxy

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार