एकैदिन दुई हजार नौ सय रुपैयाँले बढ्यो सुनको मूल्य 

काठमाडौं :  नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला दुई हजार ९ सय रुपैयाँले बढेको छ । सोमबारको तुलनामा आज सुनको मूल्य बढेको हो ।

मंगलबार छापावाल सुनको मूल्य एक लाख ९२ हजार ७ सय रुपैयाँ रहेको छ । आज चाँदी प्रतितोला दुई हजार ४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Seti Hospital

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार