धनगढीमा २२ गते सार्वजनिक बिदा

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिकामा २२ गते सार्वजनिक बिदा दिइएको छ। धनगढी उपमहानगरपालिकाको कार्यपालिका बैठकले गरेको निर्णयअनुसार २२ गते सार्वजनिक बिदा हुने भएको हो।

उपमहानगरपालिकाले एक सूचना जारी गर्दै गंगादशहरा पर्वको अवसरमा बिदा दिइएको जानकारी दिएको छ। गंगादशहरामा धनगढीको बेहडाबाबा मन्दिरमा मेला लाग्दै आएको छ। बेहडाबाबा मेलामा नेपालसंगै भारतबाट समेत ठूलो संख्यामा भक्तजन पुग्ने गरेका छन्। उपमहानगरपालिकाले २२ गते सम्पूर्ण सरकारी कार्यालय, शिक्षण संस्था लगातमा बिदा हुने जनाएको छ।

May be an image of text

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार