नेपाली महिला टोलीले थाइल्यान्डसँग मैत्रीपूर्ण खेल खेल्दै

काठमाडौँ :  एएफसी महिला एसियन कप-२०२६ छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आज थाइल्यान्डसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्न लागेको हो। खेल थाइल्यान्डको पथुम थानीस्थित थम्मासत स्टेडियममा नेपाली समयअनुसार साँझ पौने ५ बजे सुरु हुनेछ।

थाइल्यान्ड भ्रमणमा रहेको नेपाली टोलीले गत शुक्रबार थाइल्यान्डसँग बन्द रंगशालामा अभ्यास खेल खेलेको थियो। सो खेलमा नेपाल १–० ले पराजित भएको थियो। नेपाल आज पुनरागमन जितको खोजीमा हुने छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार