सडकमा लछारिँदै पक्राउ परेका कमल थापा छुटे

धनगढी । प्रहरीले पक्राउ गरेका राप्रपा नेपालका अध्यक्ष कमल थापा र राप्रपाका सांसद दिपक सिंह छुटेका छन् ।

जुलुस लिएर बालुवाटार जान खोजेपछि पक्राउ परेका थापा र सांसद सिंहसहित पक्राउ परेका ७ जनालाई जिम्मा जमानीमा छोडिएको हो ।

Seti Hospital

एक जनालाई भने छोडिएको छैन । पक्राउ परेका डा. राजिव झाले मापसे गरेर अपशब्द बोल्नुका साथै प्रहरीलाई गाली गरेको प्रहरीले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Ban karyalaya

समबन्धित समाचार