प्रधानमन्त्रीले गरे मधेशका ६४ वटै निर्वाचन क्षेत्रका सडकको शिलान्यास

महोत्तरी : प्रधानमन्त्री केपी शर्मा ओलीले डिजिटल प्रविधिमार्फत मधेश प्रदेशका ६४ वटै निर्वाचन क्षेत्रका सडकको शिलान्यास गरेका छन्। आइतबार जनकपुरस्थित महेन्द्र नारायण निधी सभाहलमा आयोजित एक समारोहबीच उनले मधेशका एक निर्वाचन क्षेत्र एक सडक योजनाको शिलान्यास गरेका हुन्।  

मधेश प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले १९८ किलोमिटर सडक निर्माण गर्न लागेको मन्त्री सरोजकुमार यादवले जानकारी दिए। अगामी वर्षको बजेटमा एक सडक एक  पुलको योजना पनि प्रदेश सरकारले ल्याउने उनले बताए।  

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार