रस्सियन कम्युनिष्ट पार्टीका महासचिवलाई प्रधानमन्त्री ओलीको निम्तो

 काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रस्सियन कम्युनिष्ट पार्टीका महासचिव गेन्नाडी जुगानोभलाई नेपालको मैत्रीपूर्ण भ्रमणका लागि निमन्त्रणा पठाएका छन् ।

रस्सिया भ्रमणमा रहेका नेकपा एमालेका स्थायी कमिटी सदस्य डा. राजन भट्टराईले शनिबार भएको भेटका क्रममा महासचिव जुगानोभलाई प्रधानमन्त्री ओलीले पठाएको निमन्त्रण पत्र हस्तान्तरण गरेका हुन् ।

Seti Hospital

महासचिव जुगानोभले उपयुक्त समयमा नेपालको भ्रमण गर्ने वचन दिएको डा. भट्टराईले जनाएका छन् ।

भेटघाटमा दुई पार्टी तथा दुई देशको सम्बन्धका विविध विषयमाथि छलफल भएको जनाइएका छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार