राजावादीहरुको प्रदर्शन जारी

भक्तराज जोशी

काठमाडौं । राजसंस्था र हिन्दु राज्य पुनर्स्थापनाको मागसहित राजावादीहरुले आज पनि काठमाडौंमा प्रदर्शन गरेका छन् । उनीहरुले माइतीघर-बानेश्वर सडकखण्डमा प्रदर्शन गरेका हुन् । उनीहरुले विहीबार शान्तिबाटीकामा प्रदर्शन गरेका थिए ।

राप्रपा, राप्रपा नेपालसहितका दलहरुले गणतन्त्र घोषणा भएको जेठ १५ गतेदेखि प्रदर्शन सुरु गरेका थिए । यो प्रदर्शन निरन्तर गर्ने सो पार्टीका नेताहरुले बताएका छन् । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजतन्त्र नआउञ्जेल प्रदर्शन गरिरहने बताए । प्रदर्शनका कारण माइतीघर(बानेश्वर सडकखण्डमा सवारी आवागमन प्रभावित भएको छ ।

Seti Hospital

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Ban karyalaya

समबन्धित समाचार