स्वास्थ्य केन्द्रलाई आधुनिक उपकरण प्रदान

नुवाकोट : नुवाकोटको उत्तरी ग्रामीण भेगमा रहेको स्वास्थ्य केन्द्रलाई आधुनिक उपकरण प्रदान गरिएको छ। तादी गाउँपालिका–१ उर्लेनीस्थित स्वास्थ्य केन्द्रमा विभिन्न स्वास्थ्य उपकरणहरू हस्तान्तरण गरिएको हो। 

बिपी कोइराला अध्ययन केन्द्रमार्फत उर्लेनी स्वास्थ्य केन्द्रलाई अक्सिजन कन्सल्ट्रेटर, अक्सोमिटर, औषधि लगायत ८० प्रकारका स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको केन्द्रका महासचिव जिरन्जन थापाले जानकारी दिए। ती स्वास्थ्य सामग्रीहरू स्वास्थ्य केन्द्रका प्रमुख पाण्डवराज थापालाई हस्तान्तरण गरिएको हो। 

स्वास्थ्य सामग्रीहरू प्राप्त भएपछि गाउँमा रहेका बिरामीहरूलाई उपचार गर्न सहज भएको उर्लेनी स्वास्थ्य केन्द्रले जनाएको छ ।  

facebook sharing button
messenger sharing button
twitter sharing button
whatsapp sharing button

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार