साहित्यकार विजय चालिसेको निधन

भक्तराज जोशी

काठमाडौं : साहित्यकार तथा पत्रकार विजय चालिसेको निधन भएको छ । शुक्रबार बिहान उपचारको क्रममा ७४ वर्षको उमेरमा उनको निधन भएको हो ।

नेपाली आख्यान साहित्यमा क्रियाशील चालिसे गोरखापत्रका पूर्व कायममुकायम प्रधानसम्पादक तथा गोरखापत्र संस्थानका पूर्वकार्यकारी अध्यक्षसमेत थिए । 

Seti Hospital

प्रख्यात आख्यानकार रमेश विकलका सुपुत्र चालिसेका दर्जनौँ कृति प्रकाशित छन् ।
 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार