दुर्गा प्रसाईँलाई छाड्न माग गर्दै माइतीघरमा समर्थकको प्रदर्शन (तस्बिरहरू)

काठमाडौं : राजा फर्काउने आन्दोलनका कमाण्डर दुर्गा प्रसाईँलाई रिहा गर्न माग गर्दै उनका समर्थकले माइतीघरमा प्रदर्शन गरेका छन् । ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔं महाअभियान’ को आव्हानमा उनीहरू माइतीघर भेला भएका हुन् ।

दुर्गाका समर्थकहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा समेत मागेका छन् ।

Seti Hospital

चैत १५ गतेको तीनकुने केन्द्रित राजावादी आन्दोलन भड्काएर तोडफोड र हिंसामा उत्रिएको भियोगमा पक्राउ परेका प्रसाईँलाई राज्यविरुद्धको कसुर, सङ्गठित अपराध, ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Ban karyalaya

समबन्धित समाचार